×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ४७ हजार ७६३ कित्ता सेयर लिलामी भर्न कहिलेसम्म छ म्याद ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ४७ हजार ७६३ कित्ता सेयर लिलामी भर्न कहिलेसम्म छ म्याद ?

अक्सन नोटिस :
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : बुधबार, पुस १८ गते
कित्ता : ४७ हजार ७६३ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस २५ गते, बुधबार
फारम लिन र बुझाउन पाइने स्थान 
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट
विवरण : 
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ४७ हजार ७६३ कित्ता सेयर लिलामी भर्न सोमबारसहित ३ दिन मात्र समय बाकी रहेको छ । लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ। कम्पनीले गत मंसिरमा नबिकेको संस्थापक सेयर पुन: लिलामी प्रक्रियामा लगेको हो । उक्त सेयरमा सर्वसाधारणले पनि आवेदन दिन पाउने छ । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामीमा बिक्रीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लाख ९४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: