×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्स्योरेन्सका सञ्चालक कृति कुमारी महतोले दिइन् राजिनामा

काठमाडौँ – नेको इन्स्योरेन्स लि.का सञ्चालक कृति कुमारी महतोले राजिनामा दिएकी छिन् ।  उक्त कम्पनीका संस्थापक श्री बि.के. विनायक प्रा.लि.को तर्फबाट प्रतिनिधित्व गरेकी सञ्चालक महोतले राजिनामा दिएकी हुन् ।

संस्थाको  माघ ११ गते बसेको सञ्चालक समितिको ३६३ औँ बैठकले उक्त निर्णय स्वीकृत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: