नेको इन्स्योरेन्सका सञ्चालक कृति कुमारी महतोले दिइन् राजिनामा

काठमाडौँ - नेको इन्स्योरेन्स लि.का सञ्चालक कृति कुमारी महतोले राजिनामा दिएकी छिन् ।  उक्त कम्पनीका संस्थापक श्री बि.के. विनायक प्रा.लि.को तर्फबाट प्रतिनिधित्व गरेकी सञ्चालक महोतले राजिनामा दिएकी हुन् ।

संस्थाको  माघ ११ गते बसेको सञ्चालक समितिको ३६३ औँ बैठकले उक्त निर्णय स्वीकृत गरेको छ ।
प्रकाशित मिति : Sunday, January 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal