नेपाल चार्टड एकाउन्टेन्ट्स संघद्वारा आइक्यानका पूर्व अध्यक्ष कोमल बहादुर चित्रकारलाई 'अवार्ड अफ एक्सिलेन्स' प्रदान (भिडियो)

नेपाल चार्टड एकाउन्टेन्ट्स  संस्थाका प्रथम अध्यक्ष सिए कोमल बहादुर चित्रकारलाई नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले सम्मान गरेको छ । काठमाडौँमा आयोजित सिए कन्फेरेन्स २०७५को अवसरमा चित्रकारलाई उक्त अवार्ड प्रदान गरिएको हो । हेर्नुहोस् उनलाई सम्मान गरिएको भिडियो :  
प्रकाशित मिति : Friday, January 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal