×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल पुनर्बीमा कम्पनी र सन नेपाल लाइफबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – नेपाल पुर्नबीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच पुर्नबीमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार हस्ताक्षर गरेका छन ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: