×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकको १५.७९% लाभांश सुरक्षित गर्ने आज अन्ति मौका, पुस ३० मा साधारणसभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल एसबीआई बैंकको १५.७९% लाभांश सुरक्षित गर्ने आज अन्ति मौका, पुस ३० मा साधारणसभा ?

लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल एसबीआई बैंक

इभेन्ट :   १५.७९% लाभांश (५% बोनस सेयर र १०.७९% नगद)
बुक क्लोज : पुस १८ गते, बुधबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १७ गते, मंगलबार)

विशेष साधारण सभा : पुस ३० गते

विवरण :
नेपाल एसबीआई बैंकको १५.७९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १८ गतेदेखि हुनेछ ।

साधारण सभाका प्रस्ताव : 

५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने ।
सहायक कम्पनी (नेपाल एसबिआई मर्चेन्ट बैंकिङ) को आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण स्वीकृत गर्ने 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुने 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :

त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार २५० रुपैयाँ पुग्ने

चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: