१.३६ अंकले घट्यो बजार, कारोबार २२ करोड ८५ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १.३६ अंकले घटेर ११८५.९१ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ८५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसी ले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Tuesday, January 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal