×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१.३६ अंकले घट्यो बजार, कारोबार २२ करोड ८५ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १.३६ अंकले घटेर ११८५.९१ विन्दुमा आइपुगेको छ । कुल २२ करोड ८५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसी ले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: