नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपाने नियुक्त

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपानेलाई नियुक्त गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको १३औं बैठकको निर्णय अनुसार उक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । स्वतन्त्र सञ्चालक न्यौपानेलाई ४ वर्षको लागि नियुक्त गरेको हो।  

प्रकाशित मिति : Wednesday, January 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal