'टुच्च' बढ्यो बजार : १.०४ ले बढेको बजार ११६१.६३ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार १.०४ अंकले बढेर ११६१.६३ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ३३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीटिआइले गरेको छ भने त्यसपछि क्रमश: सीजेटबिआइएल र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Thursday, January 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal