×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१०.८६ अंकले घट्यो बजार, कारोबार ३६ करोड ७७ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १०.८६ अंकले घटेर ११६८.०६ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीएपी र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: