१०.८६ अंकले घट्यो बजार, कारोबार ३६ करोड ७७ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १०.८६ अंकले घटेर ११६८.०६ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीएपी र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal