×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धेरैपछि लगानीकर्तालाई राहत, ११.७४ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ११.७४ अंकले बढेर ११८६.८० विन्दुमा आइपुगेको छ । कुल २६ करोड ८१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीआइटि र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: