मंगलबार ३.८९ अंकले घट्यो बजार, कारोबार ३० करोड ८० लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ३.८९ अंकले घटेर ११६०.९९ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ८० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुपीओले गरेको छ भने त्यसपछि क्रमश: अपर र सीबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Tuesday, January 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal