२.२९ अंकले बढ्यो बजार, कारोबार ३४ करोड ७८ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २.२९ अंकले बढेर १७९.३६ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ७८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, January 09, 2019

recent

Popular Posts