लगानीकर्तालाई राहत, १७.५१ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १७.५१ अंकले बढेर ११९५.५४  विन्दुमा आइपुगेको छ । कुल ७४ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Tuesday, January 15, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal