×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई राहत, १७.५१ अंकले बढ्यो बजार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

लगानीकर्तालाई राहत, १७.५१ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १७.५१ अंकले बढेर ११९५.५४  विन्दुमा आइपुगेको छ । कुल ७४ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइटिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: