×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकले गर्यो १२.७०% बोनस सेयर दिने घोषणा

काठमाडौं : ओम डेभलपमेन्ट बैंकको १२.७०% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले शुक्रबार बसेको सञ्चालक समितिको १५९औँ बैठकमा आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट सेयरधनीहरुलाई १२.७०% बोनस दिने निर्णय गरेको हो । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रसवित बोनस वितरणपछि पुँजी २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: