×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रिमियर इन्स्योरेन्सले गर्यो प्रतापुरका कृषक यमलाल पोखरेलको घरमै गएर पशुदाबी भुक्तानी

काठमाडौं – प्रिमियर इन्स्योरेन्सले बुद्धभुमी नगरपालिका, प्रतापुरका कृषक यमलाल पोखरेलमा ६० हजारको पशु बिमा घरमै गएर दाबी भुक्तानी गरेको छ । 
पशु सेवा शाखाका कार्यालय प्रमुख लक्ष्मण लाल श्रीवास्तब र पशु प्राबिधिक तथा प्रीमियर इन्स्योरेन्सका अभिकर्ता खिम बहादुर टण्डनले संयुक्त रुपमा दाबी बापतको चेक कृषकलाई हस्तान्रण गरेका थिए । कृषक यमलालले दाबी बापतको रकम छिटो र छरीटो रुपमा घरमै आई भुक्तानी सुविधा दिने हुँदा सबैलाई बीमा गराउन आग्रह गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: