×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुवा खोला हाइड्रोको साधारण सभा बिहिबार बस्दै, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : पुवाखोला–वान हाइड्रोपावर
इभेन्ट : साधारण सभा
हुने मिति : बिहीबार (पुस २६ गते)
विवरण : 
पुवाखोला–वान हाइड्रोपावरको साधारण सभा बिहीबार (पुस २६ गते) हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने ।
नियमावली संशोधन गर्ने ।
आइपिओको लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
इन्दे्रणी ब्यांकेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: