पुवा खोला हाइड्रोको साधारण सभा बिहिबार बस्दै, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : पुवाखोला–वान हाइड्रोपावर
इभेन्ट : साधारण सभा
हुने मिति : बिहीबार (पुस २६ गते)

विवरण : 
पुवाखोला–वान हाइड्रोपावरको साधारण सभा बिहीबार (पुस २६ गते) हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने ।
नियमावली संशोधन गर्ने ।
आइपिओको लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

एजिएम हुने स्थान र समय :
इन्दे्रणी ब्यांकेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे
प्रकाशित : Tuesday, January 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal