राष्ट्रिय वाणिज्य बैंकको दुई नयाँ शाखा कैलालीको धनगढी र कास्कीको पोखरामा, कुल शाखा २१२ पुग्यो

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकको २ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा न. ७ धनगढी स्थित क्याम्पसचोक र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. ६ बराहीचोक स्थित लेकसाईडमा नयाँ शाखा विस्तार गरेको छ । 

हाल बैंकले ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत आफ्ना ग्राहकलार्य बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।
प्रकाशित मिति : Tuesday, January 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal