×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको दुई नयाँ शाखा कैलालीको धनगढी र कास्कीको पोखरामा, कुल शाखा २१२ पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको दुई नयाँ शाखा कैलालीको धनगढी र कास्कीको पोखरामा, कुल शाखा २१२ पुग्यो

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकको २ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा न. ७ धनगढी स्थित क्याम्पसचोक र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. ६ बराहीचोक स्थित लेकसाईडमा नयाँ शाखा विस्तार गरेको छ । 
हाल बैंकले ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत आफ्ना ग्राहकलार्य बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: