मिथिला लघुवित्तको ५०% हकप्रद सेयर आउँदै, कहाँ जाने फारम भर्न ?


राइट इस्युज :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०%
खुल्ला हुने मिति : माघ १७ गते 
अन्तिम दिन : फागुन २२ गते

विवरण : 
मिथिला लघुवित्त वित्तीय संस्थाले माघ १७ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौंएनएमबि बैंकका अधिकांश शाखा ।
मिथिलाको केन्द्रीय कार्यालय धनुसा जनकपुर र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
प्रकाशित : Wednesday, January 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal