×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साधना लघुवित्तको साधारण सभा पुस २८ मा, १००% हकप्रद निष्कासन गर्ने प्रस्ताव पेस गरिने

एजिएम नोटिस :
कम्पनी : साधना लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २८ गते, शनिबार 
विवरण : 
साधना लघुवित्त वित्तीय संस्थाको साधारण सभापुस २८ गते हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
१००% हकप्रद निष्कासन गर्ने ।
अधिकृत पुँजी २० करोड र जारी पुँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुर्याउने ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

एजिएम हुने स्थान र समय :
होटल गोरखा बिसौनी, गोरखामा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ करोड ९० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : ९ करोड ८० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: