×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीलाई चिरायू अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट

काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायू अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुविधाहरुमा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराएको भीआइपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायू अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट पाउनेछन् ।
सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायू अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्यउपचार सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: