साना किसान लघुवित्तले २६.३१७% लाभांश पारित गर्न माघ १८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?


एजिएम नोटिस :
कम्पनी : साना किसान लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
मिति : माघ १८ गते

विवरण :
साना किसान लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा माघ १८ गते हुने भएको छ। कम्पनीले माघ ३ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। 

पेस गरिने प्रस्तावहरु :
२५% बोनस र १.३१७% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 

एजिएम हुने स्थान र समय :
कृषि विकास बैंक, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्ने
प्रकाशित : Monday, January 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal