×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान लघुवित्तको २६.३१७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ माघ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

साना किसान लघुवित्तको २६.३१७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : साना किसान लघुवित्त वित्तीय संस्था
लाभांश : २६.३१७% ( २५% बोनस र १.३१७% नगद)
बुक क्लोज : बिहिबार (माघ ३ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बुधबार, माघ २ गते)
विशेष साधारण सभा : माघ १८ गते
विवरण :
साना किसान लघुवित्त वित्तीय संस्थाको २६.३१७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज माघ ३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने भएको छ ।



पेस गरिने प्रस्तावहरु :

२५% बोनस र १.३१७% नगद लाभांश दिने 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 

एजिएम हुने स्थान र समय :
कृषि विकास बैंक, केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: