सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने


काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबिच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुुसार बैंकका कर्मचारी, सेयरधनी समुुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् ।
प्रकाशित मिति : Friday, January 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal