×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोल्टी होटलको साधारण सभा सुरु, २६.३१% लाभांश प्रस्ताव पेस गरिने

एजिएम नोटिस :
कम्पनी : सोल्टी होटल
इभेन्ट : साधारण सभा
हुने मिति :आज ( बिहीबार, पुस २६ गते)

विवरण : 
सोल्टी होटलको साधारण सभा आज नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । सोल्टीले लगानीकर्तालाई २६.३१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यो होटलले १०% बोनस सेयर र १६.३१% नगद लाभांश दिन लागेको हो । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: