×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्पर्स लघुवित्तको खुद नाफा ११२.२२% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ११२.२२% ले वृद्धि गरेर ६ लाख २१ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्था ५० लाख ८१ ह्जार रुपैयाँ नोक्सानमा थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी ५०४.१९% ले बढोत्तरी भएर १ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८ लाख १० हजार रुपैयाँ आर्जन गर्न सफल रहेको छ । 
यता संस्थाले १० करोड २८ लाख निक्षेप संकलन गरेर ५२ लाख २६ हजार कर्जा लगानी गरेको छ । यसले लिएको सापटी ४७ करोड १८ लाख रुपैयाँ पुगेको छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ छ भने जगेडा कोषमा ८ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: