स्टान्डर्ड चार्टड बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोस दस्तिदार नियुक्त

काठमाडौं - स्टान्डर्ड चार्टड बैंकले प्रमुख कार्यकारी अधिर्कत (सीइओ) परिवर्तन गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अनिरभन घोस दस्तिदारलाई नयाँ सीइओ बनाउने निर्णय गरेको छ । उनले आगामी ३ वर्षका लागि सीइओको जिम्मेवारी सम्हाल्नेछन् । दस्तिदारले फागुन २ गतेदेखि जिम्मेवारी सुरु गर्ने बैंकले जनाएको छ । 




प्रकाशित : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal