×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्टान्डर्ड चार्टड बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोस दस्तिदार नियुक्त

काठमाडौं – स्टान्डर्ड चार्टड बैंकले प्रमुख कार्यकारी अधिर्कत (सीइओ) परिवर्तन गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले अनिरभन घोस दस्तिदारलाई नयाँ सीइओ बनाउने निर्णय गरेको छ । उनले आगामी ३ वर्षका लागि सीइओको जिम्मेवारी सम्हाल्नेछन् । दस्तिदारले फागुन २ गतेदेखि जिम्मेवारी सुरु गर्ने बैंकले जनाएको छ । 


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: