स्टान्डर्ड चार्टर्ड बैंक साधारण सभा दिउँसो १ बजे हुँदै, १७.५०% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्ताबहरु


एजिएम नोटिस :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
 इभेन्ट : साधारण सभा
हुने मिति : आज (माघ ७ गते, सोमबार)

विवरण : 
स्टान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा आज (सोमबार) आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे सुरु हुने भएको छ । सभाका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
 १७.५०% नगद लाभांश दिने ।
गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ७४ पैसा।
प्रकाशित : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal