×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्ड बैंक साधारण सभा दिउँसो १ बजे हुँदै, १७.५०% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्ताबहरु

एजिएम नोटिस :
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
 इभेन्ट : साधारण सभा
हुने मिति : आज (माघ ७ गते, सोमबार)
विवरण : 
स्टान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा आज (सोमबार) आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे सुरु हुने भएको छ । सभाका लागि कम्पनीले पुस २७ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
 १७.५०% नगद लाभांश दिने ।
गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ७४ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: