×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ र गरिमा विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

सन नेपाल लाइफ र गरिमा विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात् गरिमा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु गरिमा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत लिन सक्ने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: