×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उदयपुर सिमेन्टको प्रगति कसरी भयो ? आयल निगम कसरी सुध्रिन्छ ? यस्तो छ सुरेन्द्र पौडेलको ‘सक्सेस मन्त्र’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- उत्पादन रोकिएको उदयपुर सिमेन्ट उद्योग सफल व्यवस्थापन गर्दै नाफामा लैजान सफल निर्देशकका रुपमा ख्याति कमाएका सुरेन्द्र पौडेल हाल नेपाल आयल निगममा प्रबन्ध निर्देशक नियुक्त भएका छन् । कुशल व्यवस्थापकको रुपमा परिचित पौडेलको सफलताको कथा जति प्रेरणादायी छ, उनको संघर्षको कथा पनि त्यति नै रोचक, आदर्शरुपी छ । गत पुष २३मा नेपाल आयल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी पाएसँगै अव उनले कसरी आयल निगमलाई अगाडी लैजान्छन् भन्ने चर्चा चलिरहेको छ । 
यसैबीचमा उनले आफ्नो ३ वर्षे कार्यकालमा निगमलाई व्यवस्थित संस्था बनाउने कार्य योजना रहेको बताउँदै सफल व्यवस्थापनका आफ्ना केही कथाहरु प्रस्तुत गरेका छन् । चार्टड एकाउन्टेन्ट समेत रहेका पौडेलले काठमाडौँमा आयोजित ‘सिए कन्फेरेन्स २०७५ मा आफ्ना सफलताका कथाहरु मात्र भनेका छैनन्, आफ्नो सक्सेसमन्त्र पनि सुनाएका छन् । हेरौं यो भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: