×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिभर्सल पावरको २१ लाख ३५० कित्ता आइपिओ भर्न अव ३ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : पुस १५ गते, आइतबार
कित्ता : २१ लाख ३५० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५ लाख कित्ता
विवरण : 
युनिभर्सल पावर कम्पनीले २१ लाख ३५० कित्ता आइपीओ भर्ने म्याद अब ३ दिन मात्र बाकी रहेको छ।  पुस २९ गते सम्म आइपिओ भर्ने समय रहेको कम्पनीको आइपिओ नबिकेपछि आइपिओ बिक्रीको लागि १ साता समय थप गरेको छ। अव उक्त समय पनि ३ दिन मात्र बाकी रहेको छ। कम्पनीको सेयर माघ ६ गतेसम्म भर्न पाइने छ ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिन सकिने शाखाहरु :
सिटिजन्स, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंकको तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट ।
सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: