अपर तामाकोशी हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता आइपिओ सूचिकृत

काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको हो । अब तामाकोशीको सेयर नेप्सेमा आइतबारदेखि कारोबार सुरु हुनेछ ।

प्रकाशित : Thursday, January 10, 2019

recent

Popular Posts