×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशनको अध्यक्षमा हेमन्त भार्गव नियुक्त, प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास

काठमाडौँ – लाइफ इन्स्योरेन्स कर्पोरेशन लि.को अध्यक्षमा हेमन्त भार्गव र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ९७औँ बैठकमा रिक्त रहेको अध्यक्षको पदमा भार्गवलाई र प्रमुख कार्यकारी अधिकृतमा दासलाई नियुक्त गरिएको हो ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: