×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष नै भेटिए ‘धुन्दुकारी’, शिल तोडेर उपभोक्तालाई ठगी ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष नै ठगी कार्यमा संलग्न पाइएको छ । गुणस्तर तथा नापतौल विभागले लगाएको सील तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवीको मैतीदेवी आयल स्टोर्समा शिलबन्दी गर्दा यस्तो रहस्य भेटिएको हो । 
दुबै पम्पका संचालक चर्तुभुज सरिया नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष हुन् । मैतीदेवीको पम्प सरियाको आफ्नै हो भने चुच्चेपाटीको भने उनले भाडामा लिएर चलाएका हुन्। ‘यो पहिलो मुद्दा हो जसमा हामीसँग बलियो प्रमाण छ।’ विभागका निर्देशक विश्वबाबु पुडासैनीले भने,’गुणस्तर र नापतौलमा ठगी गर्नेलाई कारवाही निरन्तर अघि बढ्छ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: