जेलिना कँडेलको 'सक्सेस स्टोरी' : बाबाले ऋण खोजेर सिए पढाउनुभयो, भूकम्पका बेला दिएको परिक्षामा पास ! (भिडियो)

चार्टड एकाउन्टेन्ट जेलिना कँडेल
सिए कन्फेरेन्स २०७५मा उनको 'स्टोरी' प्रस्तुत भएको थियो । सफलताको एउटा कथा जहाँ उनी कहिले पनि हारिनन् । बाबाले ऋण खोजेर सिए पढाउनुभयो उनलाई । समय सजिला थिएनन् । तर पनि उनको मेहेनत खेर गएन । निकै प्रेरणादायी उनको त्यहि स्टोरी हामीले प्रस्तुत गरेका छौं ।      
प्रकाशित मिति : Friday, January 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal