×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वाभिमान माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
स्वाभिमानको हाल चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको आइपीओ बिक्रीपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: