×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको २१.०५३% लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : कृषि विकास बैंक
सुरक्षित गर्ने लाभांश : २१.०५३%
बुक क्लोज : बिहिबार, फागुन १६ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : बुधबार, फागुन १५ गते
विशेष साधारण सभा : चैत १५ गते 
विवरण :
कृषि विकास बैंकको २१.०५३% लाभांश सुरक्षित गर्ने अब ३ दिन मात्र समय बाकी रहेको छ । बैंकले साधारण सभाको लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज हुनेछ ।
साधारण सभाका प्रस्ताव : 
६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।
विशेष साधारण सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: