×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्स र इष्टलिकं टेक्नोलोजीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडाैं – अजोड इन्स्योरेन्स लि. र इन्टरनेट प्रदायक संस्था इष्टलिकं टेक्नोलोजी प्रा. लिबीच सहकार्य गर्दै वीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा र इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: