×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकर अनिल केशरी शाहले पाल्ने लामो जुँगा र लगाउने रातो चस्माको राज यस्तो छ… (भिडियो)

अनिल केशरी शाह । बैंकिङ क्षेत्रलाई कर्मथलो बनाएकाहरुका लागि मात्र होइन, बैंकर बन्ने चाहना संगालेकाहरुका लागि पनि परिचित नाम हो यो । अझ कतिका लागि बैंकिङको पर्यायबाची बनेका छन् अनिल शाह । बैंकिङ क्षेत्रमा उनकाबारे मिश्रित दृष्टिकोण हुन सक्छन्, तर समग्रमा उनी धेरैका आदर्श बन्न सफल छन् । 
अनिल केशरी शाह सफल बैंकर भएर मात्र होइन, उनले पालने जुंगा र उनले लाउने रातो चस्माका कारण पनि उनी चर्चामा रहने गर्छन् कहिलेकाहिं । आखिर के हो त उनको लामो जुँगा र रातो चस्माभित्रको रहस्य ? हेरौं यो भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: