एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?


रिमाइन्डर : 
कम्पनी : एसियन लाइफ इन्सुरेन्स
हकप्रद सेयर : ६०%
बुक क्लोज : फागुन २२ गते
हकप्रद सुरक्षित गर्ने अन्तिम मिति : फागुन २१ गते

विवरण :
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयर निष्कासन हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि  फागुन २२ गते बुक हलोज गर्ने भएको छ । फागुन २१ गतेसम्म सेयर किन्ने लगानीकर्ताले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
प्रकाशित मिति : Friday, February 22, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal