एशियन लाइफको उपशाखा चितवनको भरतपुरमा, नारायणगढ शाखा कार्यालयका प्रबन्धक चापागाईले गरे उद्घाटन

काठमाडौं - एशियन लाईफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा अर्न्तगत भरतपुर महानगरपालिका १८, चितवनमा ८१ औँ उप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नारायणगढ शाखा कार्यालयका प्रबन्धक अबिशेष चापागाईले बिबिधत रुपमा उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

उप शाखा उदघाटन कार्यक्रममा कम्पनीक कर्मचारीहरु, बिभिन्न बैंकका प्रबन्धक, स्थानिय समाजसेवी, ब्यापारी, अभिकर्ताहरु लगायत बिशिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
प्रकाशित : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal