×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एशियन लाइफको उपशाखा चितवनको भरतपुरमा, नारायणगढ शाखा कार्यालयका प्रबन्धक चापागाईले गरे उद्घाटन

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा अर्न्तगत भरतपुर महानगरपालिका १८, चितवनमा ८१ औँ उप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नारायणगढ शाखा कार्यालयका प्रबन्धक अबिशेष चापागाईले बिबिधत रुपमा उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।
उप शाखा उदघाटन कार्यक्रममा कम्पनीक कर्मचारीहरु, बिभिन्न बैंकका प्रबन्धक, स्थानिय समाजसेवी, ब्यापारी, अभिकर्ताहरु लगायत बिशिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: