बैंकमा जागिर खाने हो ? महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (जूनियर, सिनियर र सिनियर अफिसर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

उपत्यका भित्रका भैइरहेका विभिन्न शाखा तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरिले फागुन २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित मिति : Tuesday, February 19, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal