×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकमा जागिर खाने हो ? महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (जूनियर, सिनियर र सिनियर अफिसर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 
उपत्यका भित्रका भैइरहेका विभिन्न शाखा तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरिले फागुन २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: