×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको ‘सिएसआर’: जलपा पुस्तकालयलाई बाल पुस्तक हस्तान्तरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

बेष्ट फाइनान्सको ‘सिएसआर’: जलपा पुस्तकालयलाई बाल पुस्तक हस्तान्तरण

काठमाडौँ – काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्सले काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ मा रहेको जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु उपलब्ध गराएको छ । 
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नर बहादुर वि.सी.लाई पुस्तक हस्तान्तरण गरेका हुन् । स्थानीय बाल बालिकाहरुका लागि ज्ञान बद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पुस्तकहरु हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: