बैंकमा जागिर खाने हो ? सिटिजन बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी (नोटिससहित)


काठमाडौँ - सिटिजन बैंक इन्टरनेसनल लि. मा जागिर खुल्ला भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ। 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ३० गते भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, February 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal