सिटिजन्स बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - सिटिजन्स बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै क्रेडिट रिस्क मेनेटर, क्रेडिट रिस्क अफिसर र चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ फेब्रुअरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal