×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देव: विकास बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – देव: विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले ब्रान्च म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । तीन बर्ष बैंक एण्ड फाइनान्सीयल क्षेत्रमा सम्लग्नता भई २ बर्ष मार्केटिङ क्षेत्रमा काम गरी ४० बर्ष ननाघेको हुनुपर्नेछ । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: