×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांसदको गुनासो ‘कर्पोरेट हाउसहरुले बिदेश भ्रमणको प्याकेज ल्याउँदा धेरै डलर विदेशियो’, अर्थमन्त्रीले यसो भने (भिडियो)

काठमाडौँ- प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद डिला संग्रौला पन्तले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका थिए । विदेश भ्रमणमा जादा ठूलो परिमाणमाँ विदेशी मुद्रा बाहिरिएकोतर्फ उनको गुनासो थियो । यसमा के भने त अर्थमन्त्रीले ? हेरौं यो भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: