×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ – एक्सेल डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले जुनियर अफिसर लेभलका लागि केही, सिनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एक जना ड्राइभरको माग गरेको छ ।

बैंकले निकट भविष्यमा खोल्ने शाखा कार्यलयहरु मोरङ,सुनसरी, पाँचथर जिल्लाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: