×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्सुरेन्सको १ लाख ९७ हजार ७१७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : एभरेष्ट इन्सुरेन्स
खुला भएको मिति : सोमबार, माघ २१ गते
कित्ता : १ लाख ९७ हजार ७१७ कित्ता
भर्न पाइने अन्तिम मिति : आज (सोमबार, माघ २८ गते)
भर्न पाइने न्यूनतम कित्ता : १००

अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत मंसिरमा १०५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
फारम लिन र बुझाउन पाइने स्थान :
 सिद्धार्थ क्यापिट लिमिटेड नारायणचौर, नक्साल काठमाडौं।

सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयबाट। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: