एभरेष्ट इन्स्योरेन्सको १ लाख ९७ हजार ७१७ कित्ता सेयर लिलामी खुल्ला, यी ठाउँबाट फारम भर्न सकिने

अक्सन नोटिस :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.
खुला भएको मिति : आज (माघ २१ गते, सोमबार)
कित्ता : १ लाख ९७ हजार ७१७ कित्ता
भर्न पाइने अन्तिम मिति : माघ २८ गते

फारम लिन र बुझाउन पाइने स्थान :
सिद्धार्थ क्यापिट लिमिटेड नारायणचौर, नक्साल काठमाडौं।
सिद्धार्थ बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालयबाट

अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत मंसिरमा १०५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
प्रकाशित मिति : Monday, February 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal