जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा खरिद गर्न सकिने

काठमाडौं - जनरल ईन्स्योरेन्स कम्पनी र महालक्ष्मी बिकास बैंकबीच सम्झौता भएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इन्स्योरेन्स कम्पनी तथा बैंकबीच सेवा प्रदान गर्ने सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।
प्रकाशित मिति : Thursday, February 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal